नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ, ११ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी नीलकण्ठ नगर कमिटीको सभापतिमा विष्णु प्रसाद ढुङ्गाना चयन हुनभएको छ ।
समितिको उप सभापतिमा माधबराज अधिकारी, सचिवमा रामकृष्ण सेवा ,कोषाध्यक्षमा कमला श्रेष्ठ चयन भएका छन् । त्यसैगगरि नगर कमिटिको सदस्यहरुमा अनुप कोईराला, नेत्र परियार,शान्ता विश्वकर्मा, राजेश कुमार श्रेष्ठ र नारायण श्रेष्ठ छनोट भएका छन् ।

कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी निलकण्ठ नगरपालिका भेला पार्टी उप सभापति, संसदीय दलको नेता तथा निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालको उपस्थितिमा सम्पन्न भएको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |