कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
धादिङ ८ चैत ।
धादिङको नीलकण्ठ क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचन बाट स्ववियु सभापतीमा नेपाल विधार्थी संघका उम्देवार कविराज श्रेष्ठ बिजयी भएका छन् । उनले ३ सय ६५ मत प्राप्त गरी स्ववियु सभापतिमा निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका आमोश थापा तामाङले १ सय ६० मत र अनेरास्ववियु९कान्तिकारी०का श्रीकृष्ण रिजालले १ सय २७ मत ल्याएका थिए ।
त्यसैगरि सचिवमा नेविसंघका राजन अधिकारी निर्वाचित भएका छन् । उनले ४ सय १६ मत प्राप्त गरेका छन् । कोषाध्यक्ष पदमा नेविसंघकै सीता सापकोटा सितलले ३ सय ६५ मत प्राप्त गरि बिजयी भएकी छिन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |