धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,४ फागुन।
मुस्कान सहितको पुर्नवासको व्यवस्था गर्न र राष्ट्रिय गौरवको जलाशययुक्त बुढिगण्डकी जलविद्युत परियोजनाको कामलाई अघि बढाउन सांसद रामनाथ अधिकारीले सरकारसंग माग गर्नुभएको छ । बुधबार संसदमा बोल्दै अधिकारीले प्रभावित नागरिकहरूको भावनालाई कदर गरेर मुस्कान सहितको पुनर्वास तथा पुनर्स्थापना गर्दै उक्त जलविद्युत आयोजनाको निर्माण कार्य अगाडी बढाउन माग गर्नुभयो हो।
उहांले मुआब्जा वितरण, प्रभावित क्षेत्रको विकास निर्माणका कार्यमा चासो दिन सरकारको ध्यानाकर्षण गराउनु भयो।संसदमा बोल्दै अधिकारीले प्रभावित नागरिकहरूको भावनालाई कदर गरेर मुस्कान सहितको पुनर्वास तथा पुनर्स्थापना गर्दै उक्त जलविद्युत आयोजनाको निर्माण कार्य अगाडी बढाउन माग गर्नुभयो।
बुढिगण्डकी आयोजनाबाट मुअब्जा वितरणमा भेदभाव भएको गुनासो धेरै आएको र धनिलाई सहज र गरिब मानिसको अवस्था दिनानुदिन खस्कदो अवस्थामा रहेको बताउनु भएको छ । बुढिगण्डकी आयोजनाबाट धादिङको ६ वटा पालिकाका विभिन्न वडाहरु प्रभावित भएका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |