रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,०२ फागुन ।
चितुवाको छालासहित प्रहरी धादिङमा २ जनालाई पक्राउ गरेको छ । मकवानपुर गाउँपालिका–१ चापाखर्कका ३० वर्षीय दिपक मोत्तान र ४५ वर्षीय सुविन्द्र मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनुभयो ।
मकवानपुर कैलाश गाउँपालिका देखी थाक्रे गाउँपालिका –२ स्थित महादेव वेशीतर्फ आउने आग्रा मोरिया सडक खण्डबाट एक चितुवाको छालासहित उमीहरुलाई पक्राउ गरिएको हो ।
चितुवाको छाला कारोबार भैरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी धादिङ तथा मातहतबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) मिश्रले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएकोे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक(एसपी) मिश्रले जानकारी दिनुभयो ।
उनीहरुलाई आज पत्रकार सम्मेलन गरेर चितुवाको सिंगो छालासहित सार्वजनिक गरिएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |