Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी तेस्रो चरणको क्षमता अभिबृद्धि तालिम सकियो

९५२ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २७, शुक्रबार (३ साल अघि)
बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी  तेस्रो चरणको क्षमता अभिबृद्धि तालिम सकियो

धादिङ,२७ माघ
जिल्लाको तीन वटा पालिकाको संयुक्त आयोजनामा धादिङबेसीमा सुरु भएको बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी तेस्रो चरणको तालिम सकिएको छ । जिल्लाको सिद्धलेक गाउँपालिका,ज्वालामुखी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाको आयोजनामा धादिङबेसीमा सन्चालन गरिएको तालिम सम्पन्न भएको नेत्रावती डबजोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्री पौडेलले जानकारी दिनुभयो। स्वास्थ्य कार्यकर्ताहरुको लागि धालिङबेशीमा २० गते देखि सुरु भएको ७ दिने तालिमको बिहिबार एक कार्यक्रमकाबिच समापन गरीएको हो ।
कार्यक्रममा पोषण सम्बन्धी व्यवहार सुधारको लागि परामर्श र छलफल विधि द्धारा ज्ञान,सिप र प्रोत्साहन गर्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरीएको हो ।

No description available.

तालिममा कृपोषण व्यवस्थापनको लागि प्राविधिक तथा परामर्श ज्ञान,सिप र क्षमता विकास सम्बन्धि विविध विषयमा तलिममा छलफल गरिएको थियो ।गाउपालिकाले पोषण सम्बन्धी सुधार गर्नुपर्ने कुरा स्वास्थ्य कर्मिहरुसँग समन्वयन गरेर आगामी बजेटमा यस्ता कार्यक्रमहरुलाई प्रथामिक्ता दिने नेत्रावती डबजोङ गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनु भयो । पोषण सबैलाई आवश्यक पर्ने र विशोष गरेर गर्भ अवस्था देखि अन्तिम अवस्था सम्म अत्यन्तै आवश्यकता रहने भन्दै पोषण क्षेत्रमा सिद्धलेक गाउँपालिकाले बजेट बिनियोजन गरेर काम गर्ने सविता अर्यालले बताउनुभयो ।

No description available.

दिगो विकासको लक्ष्यलाई सफल बनाउन पोषण सम्बन्धी सिकाई महत्वपुर्ण रहेको ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मराज अर्यालले बताउनु भयो।स्वास्थ्य क्षेत्रमा ज्वालामुखी गाउँपालिकाले नमुना काम गरीरहेको भन्दै पालिका भित्रका नागरिकहरुको स्वास्थ्य सुधारको लागि गाउँपालिकाले योजना बनाएर काम गरीरहेको बताउनुभयो ।

No description available.

ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मराज अर्यालको अध्यक्षतामा सम्पन्न भएको तालिममा नेत्रावती डबजोङ गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आथित्ता रहेको थियो।कार्यक्रममा गाउपालिकाको उपाध्यक्ष सविता अर्यालको विशेष आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0