प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
काठमाडौं : जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानीको अनुसन्धान थालेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागलाई लामिछानेका नागरिकता र राहदानी सम्बन्धित विवरण माग गरिएको कार्यालय प्रमुख अच्यूतमणि नेउपानेले जानकारी दिए।
‘हाम्रो कार्यालयमा उजुरी परेपछि नागरिकता र पासपोर्ट जारी भएका हुन् कि होइनन् भनेर सम्बन्धित कार्यालयसँग आवश्यक विवरण माग गरेर हामीले पत्र पठाएका हौं’, नेउपानेले भने, विवरण प्राप्त भइसकेपछि थप निर्णय गर्छौं।’
उनले थप अनुसन्धान गर्नुपर्ने देखिए प्रहरीलाई अनुसन्धान गरी मुद्दा दर्ता गर्न लेखि पठाइने बताए।
युवराज पौडेलले लामिछानेले कायम नभएको नागरिकता प्रयोग गरेको र झुठो विवरण दिएर राहदानी बनाएको भन्दै जाहेरी दिएका थिए। प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पौडेलले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन्।
पौडेल तिनै व्यक्ति हुन् जसले दायर गरेका रिटका कारण लामिछानेको सांसद, उपप्रधान एवं गृह मन्त्री, पार्टी सभापति सबै पद गुमेको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |