वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,२६ माघ ।
धादिङ जिल्ला खेलकुद विकास समितिको भवनको बुधबार शिलान्यास गरीएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।भवनको शिलान्यास गर्दै मुख्यमन्त्री जम्कट्टेलले आफ्नो अघिल्लो कार्यकालमै निर्माण गर्ने भनिएको तर बजेट अभावका कारण नसकिएको बताउनुभयो ।
उहाँले खेलकुद विकास समितिको आफ्नै भवन भएपछि जिल्लाको खेलकुद र खेलाडीहरुको विकासमा टेवा पुग्ने बताउनुभयो । धादिङमा यो महत्वपुर्ण काम भएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले निर्माण कम्पनिलाई तोकिएको समयमा काम सक्न आग्रह गर्नुभएको छ ।समयसिमा अघिनै सम्पन्न गरेमा निर्माण कम्पनिलाई प्रदेश सरकारले पुरस्कृत गर्ने पनि बताउनुभएको छ ।
प्रदेश सरकारले १ करोड विनियोजन गरेर टेन्डर आव्हान गरेसँगै भवनको निर्माण कार्य सुरु भएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताउनुभयो।अहिलेकोे यो बजेटबाट भवनले पुर्णता नपाएपनि काम हुँदै गर्दा बागमती प्रदेश सरकारले थप वजेट विनियोजन गर्ने तामाङको भनाई छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।