वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,२३ माघ ।
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा जारी तीन दिने खेलकूद महोत्सवको दोस्रो दिन आज विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। सोमबार सम्मको नतिजा अनुसार ३९ स्वर्ण सहित ब्लु हाउस शिर्ष स्थानमा उक्लिएको छ।आईतबार भएको खेलमा रेड हाउसले लिड गरेको थियो।तर सोमबार सम्मको नजिता आउदा रेड हाउसलाई ९ स्वर्णले पछि पार्दै ब्लु हाउस शिर्ष स्थानमा उक्लिएको हो।

सोमबार आज कक्षा ७,८ र ९ कक्षाका छात्रा छात्र फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।छात्रा तर्फमा ग्रीन हाउस प्रथम भएको छ भने छात्र तर्फ ब्लु हाउस प्रथम भएको छ ।यसैगरी कक्षा १ देखी ३ सम्मका बालबालिकाहरुबिच बेलुन फुटाई,पुलिङ टेल, ५० मिटर दौड,रिले दौड,डोरी तान्ने खेल र जीके दौड सम्पन्न भएको छ ।यसैगरी कक्षा ४,५ र ६ कक्षाका बालबालिकाहरुबिच कागती रेस,डोरी तान्ने खेल र सियोमा धागो राख्ने खेल सम्पन्न भएको छ ।

आईतबार र सोमबार भएको खेलमा ब्लु हाउसले ३९ स्वर्ण,२२ रजत र ९ कास्य सहित शिर्ष स्थानमा रहेको छ।यसैगरी रेड हाउसले ३० स्वर्ण,२६ रजत र १४ कास्य सहित दोस्रो स्थानमा रहेको छ ।१९ स्वर्ण,२७ रजत र १५ कास्य सहित यल्लो हाउस तेस्रो स्थानमा र ८ स्वर्ण,२१ गजत र ८ कास्य सहित ग्रीन हाउस चौथो स्थानमा रहेको छ ।

महोत्सवको अन्तिम दिने भोली बेलुन फुटाई,ईटिङ रेस,आलु संकलन खेल,१ सय मिटर दौड,२२ मिटर दौड,रिले दौड,ज्याबलिङ र सटपुट खेलहरु हुने विद्यालयका खेलकूद व्यवस्थापन समितिका सदस्य केशव श्रेष्ठले जानकारी दिनुभयो ।

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।