Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २९, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

मार्पाक प्रिमियर लिगको सातौ सस्करण फ्रेन्ड्स स्टार फुटसल, काठमाण्डौमा हुँदै

३७१ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २२, आईतबार (२ साल अघि)
मार्पाक प्रिमियर लिगको सातौ सस्करण फ्रेन्ड्स स्टार फुटसल, काठमाण्डौमा हुँदै

धादिङ,२२ माघ 

काठमाण्डौ मार्पाक प्रिमियर लिग (MPL) फुटसल प्रतियोगिताको सातौ सस्करण फ्रेन्ड्स स्टार फुटसल भत्केपुल, काठमाण्डौमा हुने भएको छ ।नेत्रावति डबजोङ्ग गाउपालिका, धादिङ्गका चिरपरिचित समाजसेवी साथै युवाहरुको प्रिय राजराम रिजालले मुख्य प्रायोजन गर्नुहुने भएपछि लिगको सातौ सस्करणको मिति तय गरि सम्पुर्ण तयारी समेत पूरा गरिएको लिगका मुख्य संयोजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।

धादिङ्ग जिल्लाको नेत्रावती डबजोङ्ग गाउपालिका, साबिक मार्पाक गाा.बि.स.को नामबाट काठमाण्डौमा संचालन भईरहेको मार्पाक प्रिमियर लिग (MPL) फुटसल प्रतियोगिताको सातौ सस्करण आगामी माघ २८ गते शनिबार गर्न सम्पुर्ण तयारी पूरा भएको लिग ब्यबस्थापक ईन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।

मार्पाक सामुदायिक क्लब (CCM) सह(आयोजक रहेको यस लिगको नेत्रावती डबजोङ्ग गाउपालिकाले सहकार्य गरेको छ भने लिगको मुख्य प्रायोजन युवा समाजसेवी राजाराम रिजालले गर्नुभएको आयोजकले जनाएको छ ।

(MPL) लिगको बिजेता टिमले नगद, ट्रफि र मेडल प्राप्त गर्नेछ भने उपबिजेता र तृतिय हुने टिमले नगद प्राप्त गर्नेछ साथै लिगको उत्कृष्ट फरवार्ड, डिफेन्स र गोलकिपरले समेत आकर्षक गिफ्ट प्राप्त गर्नेछ ।प्रायोजक तथा सह(प्रायोजक भेटिएको खण्डमा मार्पाक प्रमियर लिग(MPL) हरेक महिना गरिने र लिगलाई गाउपालिका स्तरमा बिस्तार गरिने लक्ष्य रहेको लिग संयोजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नीलकण्ठ बहुमुखी क्याम्पसको प्रमुखमा डा. मुरारी अधिकारी नियुक्त

    नीलकण्ठ बहुमुखी क्याम्पसको प्रमुखमा डा. मुरारी अधिकारी नियुक्त

  • डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

  • आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • समाचार
    नीलकण्ठ बहुमुखी क्याम्पसको प्रमुखमा डा. मुरारी अधिकारी नियुक्त

    नीलकण्ठ बहुमुखी क्याम्पसको प्रमुखमा डा. मुरारी अधिकारी नियुक्त

    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0