वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,२१ माघ ।
माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिस्टुन धादिङको अध्यक्षमा सुशील कुमार माझी निर्वाचित हुनुभएको छ । धादिङबेशीमा सम्पन्न भएको दोस्रो जिल्ला अधिबेशनले माझीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।नवगठित कार्यसमितिको खुला उपाध्यक्षमा उमेश श्रेष्ठ, सचिवमा जीवन श्रेष्ठ, कोषध्यक्षमा नारायण प्रसाद सिंखडा, सह सचिवमा अमृता खतिवडा, महिला उपाध्यक्षमा सुनिता मिश्र चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा विकास थापा मगर, घनश्याम ओझा, राजन भण्डारी, सावित्री कडेंल र रमेश भण्डारी निर्वाचित हुनुभएको छ।
सबै शिक्षकहरुको विचार सम्मान गर्ने उदे्श्यले संगठनको स्थापना गरेको कार्यक्रममा जानकारी गराईएको थियो । हिस्टुन जिल्ला कार्यसमिति धादिङको आयोजना तथा त्रिपुरा पुस्तक पसलको प्रायोजनमा अधिवेशन सम्पन्न भएको हो । यसैगरी राजु गोदारको संयोजकमा सल्लाहकार समिति गठन गरिएको छ ।सदस्यमा राजन कार्की र सम्झना भट्ट रहनुभएको छ ।
राजु गोदारको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा माध्यमिक विद्यालय शिक्षक युनियन नेपालका केन्द्रिय महासचिव टिका प्रसाद न्यौपानेको प्रमुख आथिथ्यता रहेको थियो भने हिस्टुन धादिङमा आवद्ध शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।