Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

सुरक्षित आप्रवासन कार्यक्रमको अर्धवार्षिक समिक्षा गोष्ठी सिम्लेमा सम्पन्न

१३८५ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २१, शनिबार (३ साल अघि)
सुरक्षित आप्रवासन कार्यक्रमको अर्धवार्षिक समिक्षा गोष्ठी सिम्लेमा सम्पन्न

धादिङ,२१ माघ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको अर्धकार्षिक समिक्षा गोष्ठी थाक्रे गाउँपालिकाको सिम्लेमा सम्पन्न भएको छ ।जिल्लाको चार वटा पालिकामा सन्चालन भईरहेको सुरक्षित आप्रवासन कार्यक्रमको समिक्षा र आगामी कार्ययोजना बनाउनको लागि बसेको बैठक शनिवार सम्पन्न भएको सामी कार्यक्रमको सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो।

No description available.

चालु आर्थिक वर्षको श्रावण महिनादेखि माघ महिनासम्म नीलकण्ठ नगरपालिका,धुनिवेशी नगरपालिका,गंगाजमुना गाउँपालिका र थाक्रे गाउँपालिकामा भएको कार्य प्रगतीको समिक्षा गरीएको कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो । कार्यक्रममा आप्रवासी श्रोत केन्द्रबाट प्रवाह भएको सुचनाहरु,सिप तथा न्यायको लागि गरीएको काम,वित्तीय साक्षरता तथा मनोसासामाजिक परामर्श कक्षामा भएको प्रगती विवरण,मनोसामाजिक परामर्शको क्षेत्रमा भएका कार्य विवतरण र वैदेशिक रोजगारी गरी फर्किएका रिर्टनी स्वंयसेवकहरुमार्फत प्रवाह भएको सुचनाहरुको कार्य विवरणको विषयमा छलफल भएको थियो ।

No description available.

कार्यक्रममा हेल्भेटास नेपालका सुशासन संयोजक कमल बहादुर रोकाय, कार्यक्रम अधिकृत भागीराम चौधरी,सामी कार्यक्रम संयोजक डिप्रोस नेपालका श्रेत्रीय संयोजक अर्जुन शााही,सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले गोष्ठीको सहजिकरण गर्नुभएको थियो । बैदेशिक रोजागारलाई सुरक्षित,भरपर्दो र मर्यादीत बनाउनको लागि जिल्लाको ४ वटा पालिकामा सुरक्षित आप्रवासन सामी कार्यक्रम सन्चालन भईरहेको छ ।

No description available.

सुरक्षित आप्रवास सामी कार्यक्रमले बैदेशिक रोजगारमा जानेलाई सहि सुचना दिने,निशुल्क सिपको लागि सिफारीस गर्ने,बैदेशिक रोजगारको कारण उत्पन्न भएको मनोसामाजिक समस्या कम गर्नको लागि मनोपरार्श सेवा दिने,बैदेशिक रोजगारबाट आएको रेमिट्यान्सलाई सहि सदुपयोग गर्न तथा व्यावसायिक योजना बनाई आर्थिक लाभको लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सन्चालन गर्दै आईरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0