वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,२ माघ ।
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयको २५ औँ बार्षिक उत्सव तथा रजत जयन्तीको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरीएको छ।नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयको आयोजना र नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा यहि माघ १० गते खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरीएको विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो।
हाल रगतको चरम अभावलाई मध्यनजर गर्दै चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले सामाजिक उत्तदायीत्व बहन गर्दै मानवविय मुल्य र मान्यतालाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रमको आयोजना गरीएको हो ।माघ १० गते बिहान १० बजेदेखी दिउँसो ४ बजे सम्म हुने रक्तदान कार्यक्रममा सहभागी हुनको लागि विद्यालयलका अभिभावक,शिक्षक,कर्मचारी,संघसंस्था र नियमित स्वयमसेवि रक्तदाताहरुलाई रक्तदान गर्नको लागि विद्यालय प्रशासनले हार्दिक अनुरोध गरेको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।