वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,३०पुस ।
धादिङबेसीमा विपद पुर्व तयारी तथा प्रतिकार्यको लागि संयुक्त अभ्यास अग्नि निययन्त्रण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना, श्री शिवदल गण गजुरी व्यारेक धादिङको व्यवस्थापन तथा नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल स्काउट र नेपाल रेडक्रस सोसाईटी धादिङको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आगो लागिबाट हुने क्षती कम गर्ने र जोखिम न्युनिकरण गर्ने विषयमा अभ्यास गरिएको थियो । हरेक घरमा ग्यासको प्रयोग गर्ने हुनाले ग्याँस लिक भएमा कसरी यसको नियन्त्रण गर्न सकिन्छ वा जोखिमलाई न्युनीकरण गर्न सकिन्छ भन्ने उद्श्यले कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी धादिङका सभापति नारायन तिमल्सिनाले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, नेपाल रेडक्रस सोसाईटी धादिङका सभापति नारायण तिमल्सिना, श्री शिवदल गण सुरक्षा गुल्म धादिङका परिवार, युवा रेडक्रस सर्कलका विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।