नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ५, बुधबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
मुख्य समाचार
ताजा समाचार

नगरबापालिकाबाट प्रवाह हुने सेवालाई सरल र सहज बनाउन मेयर ढुंगानाको निर्देशन

  • २०७९ पौष २६, मंगलबार
  • ३ साल अघि
  • ७ मिनेट पढाइ
  • २८३७ पटक पढिएको
नगरबापालिकाबाट प्रवाह हुने सेवालाई सरल र सहज बनाउन मेयर ढुंगानाको निर्देशन

धादिङ,२६ पुस ।
नीलकण्ठ नगरपालिकाबाट प्रवाह हुने सेवालाई सरल र सहज बनाउनको लागि नगरपालिका संघका अध्यक्ष तथा नगर प्रमुख भीम प्रसाद ढुंगानाले कर्मचारीलाई निर्देशन दिनुभएको छ । नीलकण्ठ नगरपालिकाको आर्थिक वर्ष २०७८७९ को वार्षिक समिक्षा तथा स्थानीय तह संस्थागत स्वमुल्यांकन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनु भएको हो ।नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गत आर्थिक वर्षमा नगरपालिकाबाट सम्पन्न भएका कामहरुका बारेमा समिक्षा गरिएको थियो । विषयगत शाखाहरुबाट कार्यक्रम तथा योजनाहरु सञ्चालन एवं सम्पन्न गर्दा आइपरेका चुनौती र आगामी दिनमा तिनका समाधानका उपायहरुको बारेमा कार्यक्रममा सहभागीहरुले आफ्नो धारणा राखेका थिए । नीलकण्ठ नगरपालिकाले विभिन्न विधामा देशभरमा नै उत्कृष्ट स्थान हासिल गर्दै आइरहेको सन्दर्भमा आगामी दिनमा सेवा प्रवाहलाई कसरी सरल र सहज बनाउन सकिन्छ भन्ने बारेमा समेत छलफल भएको थियो ।

त्यस्तै स्थानीय तह संस्थागत स्वमुल्यांकन (लिजा) सम्बन्धमा नयाँ निर्वाचित जनप्रतिनिधिहरुलाई सामान्य अभिमुखीकरण समेत गरिएको थियो । अभिमुखीकरण सत्रलाई सहजीकरण गर्दै नगरपालिकाका सल्लाहकार दीपक कोइरालाले लिजा भनेको के हो, लिजाको मुल्यांकन कसरी र कुन कुन सुचकका आधारमा गरिन्छ भन्ने बारेमा जानकारी गराउनु भएको थियो । सोही सत्रमा उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई पाँच समुहमा विभाजन गरि लिजाका विभिन्न प्रश्नावलीहरुमा उल्लेख भएका प्रमाणहरु बमोजिम स्वमुल्यांकनको नमुना अभ्यास समेत गरिएको थियो ।

अभ्यास पछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भीम प्रसाद ढुंगानाले आर्थिक वर्ष २०७७।७८ मा नीलकण्ठ नगरपालिकाले ९७ अंक प्राप्त गरि लिजामा देशभरमै उत्कृष्ट भएकाले आगामी दिनमा पनि सोही अनुसार अंक प्राप्त गर्न आवश्यक प्रमाण तथा कागजात उपलब्ध गराउन सम्पूर्ण विषयगत शाखाहरुलाई निर्देशन दिनु भएको थियो । साथै अघिल्ला वर्षहरुमा स्वमुल्यांकनका क्रमा देखिएका समस्या तथा अंक दाबी गर्न नसकेका सुचकहरुमा हाल दाबी गर्न मिल्ने प्रमाण भए सोका लागि कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिनु भएको थियो । नगर उप–प्रमुख दीपक विश्वकर्माले पनि नगरपालिकाको सफलतामा जस तथा असफलतामा अपजस सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीमा जाने भएकाले आ–आफ्नो तहबाट सकेको सहयोग तथा सहजीकरण गर्न आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा नीलकण्ठ नगर प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण कार्य सम्पन्न भएको छ । प्रतिष्ठानका नवनियुक्त अध्यक्ष बद्रीप्रसाद दाहाल, उपाध्यक्ष डा. गणेश धमला, कोषाध्यक्ष रिता थापा मगर, सदस्य विनोदमान श्रेष्ठ र सदस्य सचिव प्रकाश पौडेलले पद तथा गोपनियताको सपथ लिनुभएको थियो । अध्यक्ष दाहाललाई नगर प्रमुख ढुंगानाले र अन्यलाई अध्यक्ष दाहालले सपथ खुवाउनु भएको थियो ।

सपथ ग्रहण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ढुंगानाले स्थानीय तहहरु मध्ये नीलकण्ठ नगरपालिकाले प्रज्ञा प्रतिष्ठानको स्थापना गरि कला साहित्यको क्षेत्रमा नमुना कार्यको थालनी गरेको बताउनु भयो । उहाँले आगामी दिनहरुमा प्रतिष्ठानले अन्य स्थानीय तहहरुले समेत अनुसरण गर्न मिल्ने गरि काम गर्नेमा विश्वाश व्यक्त गर्नु भयो । ३ वर्षको पदावधि रहने प्रतिष्ठानका लागि चालु आर्थिक वर्षमा नगरपालिकाबाट दश लाख रुपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

४ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

४ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

४ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

५ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

५ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

६ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

१ हफ्ता अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0