वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,२२ पुस ।
शुक्रबार धादिङबेसीमा सम्पन्न भएको फुटसल प्रतियोगितामा अस्पतालको समुहत बिजयी भएको छ ।धादिङ अस्पतालको आयोजनामा भएको मैत्रीपुर्ण फुटसल प्रतियोगितामा पत्रकार महासंघको टोलीलाई ६ गोलका विरुद्ध ९ गोलले अस्पतालको समुह बिजयी भएको हो ।
पहिलो हाफमा ४–४ गोलको बराबरी खेलेकोमा दोश्रो पत्रकार महासंघको समूह पछि परेको थियो । विश्व फुटबलको सर्वकालीन महान (सर्वश्रेष्ठ) खेलाडी पेलेको स्मृति तथा सम्मानमा फुटसल प्रतियोगिताको आयोजना गरिएको धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताउनुभयो । खेल समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले यस्ता मैत्रीपूर्ण खेलकुद प्रतियोगिताले दुई पक्षीय सम्बन्ध सुमधुर बन्ने बताउनु भएको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।