Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

खाल्टेको कालिकादेवी मन्दिर निर्माणको लागि डिपिआर बनाउन २४ गतेनै इन्जिनियर पठाउछुः मेयर ढुंगाना

२१२६ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २१, बिहिबार (३ साल अघि)
खाल्टेको कालिकादेवी मन्दिर निर्माणको लागि डिपिआर बनाउन २४ गतेनै इन्जिनियर पठाउछुः मेयर ढुंगाना

धादिङ,२१ पुस ।
खाल्टेको कालिकादेवी मन्दिर निर्माणको लागि डिपिआर बनाउनको लागि २४ गते ईन्जिनियर पठाउने नगरपालिका संघका अध्यक्ष तथा मेयर भीम प्रसाद ढुंगानाले बताउनु भएको छ।बजेट ल्याउनको लागि डिपिआर आवश्यक रहेको भन्दै नगरपालिकाकै बजेटले डिपिआर बनाउने प्रतिबद्धता जनाउनु भएको हो ।ऐतिहासिक तथा धार्मिक स्थल निर्माणको लागि आफुले सकेको सहयोग गर्ने बताउनुभयो ।

No description available.

कालिकादेवी मन्दिर धार्मिक पर्यटन प्रवद्र्धन समितिद्धारा आयोजित कलश यात्रा तथा सप्तचण्डी पाठ समारोहका प्रमुख अतिथी समेत रहनुभएका मेयर ढुंगानाले आफुमाथि नगरबासीको ठुलो विश्वास र भरोसा रहेकोले आफुले सोहि अनुसार काम गरिरहेको बताउनुभयो ।विकासमा पक्षपात गर्न नहुने भन्दै मेयर ढुंगानाले आफुले खाल्टेको विकासको लागि विभिन्न योजनाहरु ल्याएको स्पष्ट पार्नुभयो धादिङबेसी–सुनौला बजार–खाल्टे सडक निर्माणको लागि समपुरकमा १० करोड रुपैँया बिनियोजन गरेको बताउनुभयो ।

No description available.

यसैगरी सिरानबजारबाट खाल्टे जाने सडक निर्माणको लागि नीलकण्ठ नगरपालिकाले एक करोड बिनियोजन गरेको भन्दै पुल सहित ड्रेन निर्माणको काम सुरु हुने बताउनुभयो । नगरबासीले महशुस हुने गरी विकासका योजनाहरु अघि बढीरहेको भन्दै उहाँले सहयोग गर्नको लागि नगरबासीहरुलाई आग्रह गर्नुभयो ।कालिकादेवी मन्दिर धार्मिक पर्यटन प्रवद्धन समितिका अध्यक्ष किशोर ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको उद््घाटन समारोहमा नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।No description available.

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य ओम शर्मा, व्यवसायी अरुण सुवेदी,नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ,शिक्षक संघका बागमती प्रदेश सदस्य शिवहरी अधिकारी,नीलकण्ठ शिक्षक संघका सदस्य राजकुमार अधिकारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रममा विशेष अतिथी ओम शर्माले खाल्टेको विकासको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।नागरिकहरुको जनजिविकामा परिवर्तन नआएसम्म विकास नहुने भन्दै उहाँले अब आर्थिक समृद्धीमा काम गर्नुपर्ने बताउनुभयो ।बिहिबारदेखी सुरु भएको सप्तचण्डी पाठ शुक्रबार एक कार्यक्रमकाबिच समापन गरीने छ ।No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%९%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

  • एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

  • धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

  • नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

  • समाचार
    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0