धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ । नेपाली काँग्रेस धादिङले चियापान कार्यक्रम आयोजना गरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।
नेपाली काँग्रेस धादिङका सभापती एंव प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीको संयोजनमा सोमबार ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा आयोजित उक्त कार्यक्रममा वक्ताहरुले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रम र नेपाली कांग्रेसको भविष्यबारे आ आफ्नो धारणा राखेका थिए । नेपाली काँग्रेस धादिङको कार्यालय परिसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला तहका नेता तथा कार्यकर्ता, विभिन्न, भातृसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आईएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |