वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ । कर्मचारी कल्याण बहुउदेश्यीय सहकारी संस्था लि.को १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष मिश्रा सिलवालको अध्यक्षतामा, जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्यको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका सदस्य राम प्रसाद रिजाल र नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण बद्री पौडेलको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सहकारी संस्थाको साधारण सभामा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य बालकृष्ण नेपाली, जिल्ला अध्यक्ष प्रकाश सापकोटा,पुर्व अध्यक्ष राममणी मिश्र लगाएतको आतिथ्यता रहेको थियो । सहकारी संस्थामा २६ जना महिला गरि १६२ जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । सहकारी संस्थामा नेपाल निजामती कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरु आवद्ध हुदै आएका छन् । सहकारी संस्थाले हाल १ करोड ३३ लाखको कारोबार गरिरहेको छ ।
साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका बिशेष अतिथि नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण बद्री पौडेलले सम्पुर्ण निजामती कर्मचारीहरुलाई कर्मचारी कल्याण बहुउदेश्यीय सहकारी संस्था लि.मा आवद्ध हुन आग्रह गर्नु भएको छ । उहाँले संघिय निजामती ऐन हालसम्म पनि नआएकोले उक्त ऐन जारी गर्नको लागी निजामती कर्मचारी युनियनले पहल कदमी थालेको समेत बताउनु भएको छ ।
साधारण साभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्यले धादिङमा रहेको बहुउदेश्यीय सहकारीहरु भन्दा कर्मचारी कल्याण बहुउदेश्यीय सहकारी संस्था लि. उत्कृष्ट रहेको बताउदै आगामी दिनमा सहकारीको प्रगतीको सुभकामना ब्यक्त गर्नु भएको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।