वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,७ पुस ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ स्थित चक्रदेवी टोलमा चक्रदेवी युवा क्लबको भवन निर्माण कार्य जारी रहेको छ। समुदायमा जनचेतना फैलाउन र सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यले गठन भएको क्लबको भवन निर्माण कार्य जारी रहेको क्लबका अध्यक्ष कुल बहादुर झ्यारीले जानकारी दिनुभयो ।

पाँच लाख रुपैँयाको लागतमा निर्माण हुने क्लबको भनव निर्माणको लागि जनसमुदायको संक्रिय सहभागिता रहेको छ ।आफ्नै गाउँमा क्लब निर्माण हुने भएपछि आफुहरुले श्रमदान गरेको ६६ बर्षिय हेमलाल थापा मगरले बताउनुभयो ।भवन निर्माणको लागि श्रमदान गर्नको लागि २० बर्षदेखी ८५ बर्ष सम्मको नागरिकहरुको सहभागिता रहेको छ।


गाउँको विकासको लागि गठन भएको क्लबको भवन निर्माणको लागि आफुहरु घरको काम छाडेरभएपनि सामाजिक काम गर्न आएको स्थानीय टोप बहादुर थापाले बताउनुभयो ।चक्रदेवी टोलको विकासको लागि सबै एकजुट भएर काम गरीरहेको अध्यक्ष कुल बहादुर झ्यारीले बताउनुभयो।दुई कोठे भवन निर्माण यसै महिना भित्र सक्ने लक्ष्य रहेको छ।चक्रदेवी युवा क्लको खेलमैदान भने यसअघिनै सम्पन्न भईसकेको छ।गाउँका आयोजना हुने खेलकुद प्रतियोगिताहरु यसै खेलमैदानबाट सन्चालान गर्न सकिने भएपछि स्थानीय युवाहरु खुसि भएका छन् ।

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।