नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ । जिल्ला स्तरीय प्रथम सल्यानटार गोल्ड कप–२०७९ हुने भएको छ । माघेसंक्रान्तिको अवसर पारेर त्रिपुरासुन्दरी युवा समाजको आयोजनामा प्रथम सल्यानटार गोल्ड कप हुने भएको हो ।
धादिङ भित्रका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले आगामी पौष २६ गतेदेखि खेल सुरु गर्ने जानकारी गराइएको छ । माघ १ गतेसम्म संचालन हुने गोल्ड कपमा त्रिपुरासुन्दरी गाउँपालिका भित्रका स्कुल नृत्य प्रतियोगिता ,राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने आयोजक प्रभु खड्काले जानकारी गराएका छन् । धादिङ जिल्लाभन्दा बाहिरका खेलाडीहरु तथा अन्य प्रतियोगीहरु भने समावेश हुन नपाइने भनिएको छ ।
फुटबल प्रतियोगितामा सहभागी भएर प्रथम हुने टोलीलाई रु एक लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुने टिमलाई रु ६६ हजार ६ सय ६६ रको पुरस्कार राशि राखिएको आयोजकले जानकारी दिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |