Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

धादिङ–पोखरा सम्पर्क समाजद्धारा नीलकण्ठको सामरी भज्याङ माविमा अक्षयकोष स्थापना

१६४६ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर १६, शुक्रबार (३ साल अघि)
धादिङ–पोखरा सम्पर्क समाजद्धारा नीलकण्ठको सामरी भज्याङ माविमा अक्षयकोष स्थापना

धादिङ,१६ मंसिर 
धादिङ–पोखरा सम्पर्क समाजले धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सामरी भज्याङ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । गरिब,जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पठन पाठन गर्न सहजहोस भनेर अक्षय कोषको स्थापना गरिएको धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो।

No description available.
विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले समाजले ३ लाख ११ हजार १ सय ११ रुपैँयाको अक्षयकोष स्थापना गरिएको हो।शुक्रबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले विद्यालयलाई चेक हस्तान्तरण गर्नुभएको हो।धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो ।

No description available.

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको विशेष आतिथ्य रहेको कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईली,वडा नम्बर १०का वडा अध्यक्ष सरोज पाण्डे,नगरपालिकाका सल्लाहाकार दिपक कोईराला,कार्यपालिका सदस्यहरु चिनामायाँ श्रेष्ठ,राम्री नेपाली,समाजका सचिव टिका बहादुर लम्साल लगायत समाजका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो।

No description available.

कार्यक्रमका प्रमुख अतिथी मेयर ढुंगानाले धादिङ–पोखरा सम्पर्क समाजले राखेको अक्षयकोषमा नगरपालिकाको तर्फबाट केहि रकम थप गरिदिने बताउनुभयो ।नीलकण्ठ नगरपालिकामा आएर अक्षय कोष स्थापना गरेको भन्दै समाजलाई मेयर ढुंगानाले धन्यवाद दिनुभयो । धादिङबाट पोखरा गई विभिन्न पेशा तथा व्यवसाय गरेर पनि जिल्लावासीको हितका लागि महत्वपूर्ण काम गरेको भन्दै मेयर ढूंगानाले धन्यावद दिनुभएको छ।

No description available.

आफु दोस्रो पटक नीलकण्ठ नगरपालिकाको मेयरमा निर्वाििचत भएको भन्दै उहाँले अबको पाँच बर्ष नगरपालिकाको विकासमा अर्जुन दृष्टि लगाएर काम गर्ने बताउनुभयो । नगरको विकास गर्नको लागि श्रोत जुटाउनको लागि आफु जिल्ला बाहिर बढी हिड्नुपरेको भन्दै उहाँले कुनै समस्या भए आफुलाई फोन गर्नको लागि आग्रह गर्नुभयो।

No description available.

आफुले स्थापना गर्नको लागि सहयोग गरेको विद्यालयको विकासको लागि आफु प्रतिबद्ध रहेको समेत बताउनुभयो।अघिल्ला वर्षमा राहत र शैक्षिक सामाग्री वितरण गर्दै आइरहेकोमा पछिल्ला केही वर्षदेखि अक्षयकोष स्थापना गरेर अघि बढेको समाजका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो।समाजले यसअघि धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित भीमोदय मावि,ज्वालामुखी गाउँपालिकास्थित ज्ञानज्योति स्कूल र गजुरी गाउँपालिकास्थित गजुरी पीडा मावि,सिद्धलेकको कालिकादेवीमा अक्षयकोष स्थापना भएको समाजका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

  • नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

  • धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

  • नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0