निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
काठमाडौं । आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

आज नेप्से परिसूचक पनि ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा आइपुगेको छ भने सेन्सेटिभ ५.३४ अंकले बढेको छ।
२३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । साथै, आज कारोबारमा आएका १३ उपसमूहमध्ये वाणिज्य बैंकसहित १२ उपसमूह बढेका छन् भने म्युचुअल फन्ड उपसमूह ०.९८ प्रतिशतले घटेको छ।
बैंकिङ १९.१८, विकास बैंक ६४.०७, वित्त ३५.७७, होटल ३६.३४, जलविद्युत ३७.५४, जीवन बीमा ९९.४०, उत्पादन तथा प्रशोधन समूहको ११४.१४, माइक्रोफाइनान्स १३०.४४, निर्जीबन बीमा समूहको उपसूचक ७६.२९ अंकले बढेको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |