निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ,११ मंसिर ।
धादिङमा डेंगी संक्रमित फेरी बढन् थालेको छ । पछिल्लो २४ घण्टामा धादिङका थप ४९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार बेनिघाट रोराङका ४३, नीलकण्ठका ५ र रुवीभ्यालीका १ जना संक्रमण पुष्टि भएको हो ।

यो सँगै जिल्लामा हालसम्म संक्रमितको संख्या १ हजार ३२४ जना पुरुष र १ हजार १४३ महिला गरी कुल २ हजार ४६७ पुगेको छ ।
नीलकण्ठ नगरपालिकामा १ हजार ५४१, बेनिघाट रोराङमा १३८, गल्छीमा १३१, गजुरीमा १०६, धुनिबेशीमा ९४, त्रिपुरासुन्दरीमा ८० जनामा डेंगी संक्रमण भएको छ ।
यस्तै सिद्धलेकमा ८१, ज्वालामुखीमा ७९, गंगाजमुनामा ३४, थाक्रेमा १८, नेत्रावती डवजोङमा १५, रुवीभ्यालीमा १४ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख छ ।
फाईल तस्विर


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |