रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ ७,मंसिर । धादिङ जिल्लाको प्रतिनिधि सभा क्षेत्र न १ को १ मा नेपाली काग्रेसका मदुकुमार श्रेष्ठ बिजयी भएका छन् ।
उनी प्रतिद्धन्दि नेकपा एमाललेका उम्मेद्वार रमेश प्रसाद आचार्यलाई १२९४ मतको अन्तरले बिजयी भएका हुन् ।
कुल मत ४४६१२ मा श्रेष्ठले १७८३२ र आचार्यले १६५३८ पाएका थिए ।नेकपा एमालले बाट बिद्रोह गरि स्वतन्त्र उम्मेद्वारी दिएका नेत्र प्रसाद पौडेलले ४६८८ मत पाएका छन् । त्यसैगरी राप्रपाका गिता प्रसाद आचार्यले १८५२ मत पाएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |