निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
काठमाडौँ — प्रतिनिधि तथा प्रदेशसभाको चुनाव सकिएपछि पहिलो दिन खुलेको सेयर बजार ओर्लिएको छ । परिसूचक नेप्से ७.१३ अंक घटेर १९२९ अंकमा कायम भएको छ । कुल १ अर्ब ३५ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । कारोबार खुलेको १५ मिनेटमै बढेर नेप्से १९६० अंकसम्म पुगे पनि त्यसपछि बन्द हुँदासम्मै ओरालो लाग्यो ।

कुल ५२ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ उपसमूह १, जीवन बीमा २ अंक बढ्यो । विकास बैंक ४९, फाइनान्स ५, होटल २६, जलविद्युत् १४, उत्पादन ४४, माइक्रोफाइनान्स १९, निर्जीवन बीमा २५, अन्य २१ र व्यापार उपसमूह ७ अंक घटे । जानाकी फाइनान्सको मूल्य सबैभन्दा धेरै ६ तथा खप्तड लघुवित्तको ४ प्रतिशत बढ्यो । युनिलिभरको मूल्य ५.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल बैंक, रिडी पावर, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र ङादी ग्रुप क्रमश: अगाडि रहे ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |