नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,२६ कात्तिक । नेकपा एमालेमा गई बागमति प्रदेश कमिटीका सदस्य समेत भएका मंग बहादुर तामाङ पुन नेकपा माओवादी केन्द्रमा नै प्रवेश गरेका छन् ।आज धादिङबेशी स्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि तामाङलाई स्वागत गरिएको हो ।
नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य पुस्प विक्रम मल्लको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य राम बहादुर भण्डारी,जिल्ला संयोजक मनराज भण्डारी लगाएत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
पार्टी प्रवेश कार्यक्रममा आफ्नो भनाईहरु राख्दै तामाङ्ले केन्द्र तह देखि नै एउटा लाईननै एमालेमा प्रवेश गरेको हुनाले आफु त्यो भुमरीमा परेको र अवको व्यवस्था संविधान लोकतन्त्र संघीयताको रक्षाको निम्ती नेकपा माओवादी केन्द्र बाट मात्र सम्भव भएको महशुष गरी यो विचार आन्दोलनलाई व्यवस्थीत गर्न आफु माओवादी केन्द्रमा नै प्रवेश गरेको उहाँको भनाई छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |