नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ १९ कात्तिक । बागमती प्रदेश भरीकै अस्पताल मध्ये धादिङ अस्पताल दोस्रो भएको छ । आ.व. २०७८।७९को प्रदेश स्तरिय बार्षिक समिक्षामा तय गरेको बिभिन्न स्वास्थ्य सेवा सुचकहरुको आधारमा बागमती प्रदेश अन्तरर्गतको अस्पताल मध्ये धादिङ अस्पताल ८५.५ अंक ल्याई मापदण्डमा दोस्रो भएको हो ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा चितवनको सौराहमा कात्तिक १३ देखि १७ गते सम्म भएको बागमती प्रदेश स्तरिय बार्षिक समिक्षा गोष्ठीको अवसरमा धादिङ अस्पताललाई दोस्रो भएको घोषणा गरिएको थियो ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको हाल भएको मुल्याङ्कनमा ९१.५ अंक ल्याई त्रिशुली अस्पताल पहिलो र भक्तपुर अस्पताल ८२ अंक ल्याई तेस्रो भएका छन् ।
यस अघि धादिङ अस्पताल बागमती प्रदेशको दोस्रो भई नेपाल अधिराज्य कै दोस्रो हुन सफल भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |