वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ ६, कात्तिक । नेत्रावती डबजोङ गाउपालिका वडा नं. ४ को तमै युवा समाजले शुभ दिपावलीको पावन अबसरमा आयोजना गरेको खुल्ला भलिबल प्रतियोगितामा गाउपालिकाकै वडा नं. १ को पोल्चेत युवा क्लबले बिजयी शुरुवात गरेको छ ।
तमै युवा समाजको बि टिम संगको उद्घाटन खेलमा पोल्चेतले २–१ को जित निकालेको नेत्रावती डबजोङ्ग गाउपालिका, धादिङ्गबाट पोल्चेत युवा क्लबका टिम प्रशिक्षक सुप्पल थोकरले जानकारी दिनुभयो ।
प्रतियोगिताको दोस्रो दिन आज ६ खेल हुने साथै जम्मा ८ टिमको सहभागिता रहेको प्रतियोगिताको कार्तिक ८ गते समापन हुने आयोजकले जनाएको छ । नेत्रावती डबजोङ्ग गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालले उदघाटन गर्नुभएको प्रतियोगिताको बिजेता हुने टिमलाई नगद रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र दिईने साथै उपबिजेता हुने टिमलाई नगद रु २५ हजार, मेडल र प्रमाणपत्र दिईने समेत आयोजकले जनाएको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |