धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौँ,२२ असोज ।
नेकपा एमालेसँग चुनावी तालमेलको सहमतिपछि जनता समाजवादी पार्टी (जसपा)ले १२ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । सहमति अनुसार जसपाले पाएको १७ सिटमध्ये १२ सिटमा शनिवार उम्मेदवारको टुंगो लागेको हो ।
सहमतिमा एमालेले ३५ र जसपाले १७ सिटमा प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने उल्लेख छ । यस्तै, प्रदेशसभातर्फ भने एमालेले ७० र जसपाले ४२ सिट पाउने छन् ।
यी हुन् जसपाले टुङ्ग्याएको उम्मेदवार
सप्तरी –२ उपेन्द्र यादव
सिरहा–२ राजकिशोर यादव
सिरहा–४ वीरेन्द्र महतो
धनुषा–१ दीपक कार्की
धनुषा–२ गंगाराम यादव
धनुषा–४ महाजन यादव
सर्लाही–१ प्रमोद शाह
सर्लाही–४ राकेश मिश्र
बारा–२ रामसहाय प्रसाद यादव
बारा–३ रामबाबु कुमार यादव
पर्सा–१ प्रदीप यादव
पर्सा–२ सुरेन्द्र कुर्मी
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |