धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१६ असोज ।
चाडपर्वको समयमा बढि भाढा लिएर यात्रुलाई दुःख दिने सवारी साधनलाई कारबाही गरिने भएको छ ।
शनिबार धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको अध्यक्षतामा धादिङबेशीमा बसेको यातायात सुरक्षा सम्बन्धि बैठकले चाडपर्वको मौका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले बढि भाढा लिएको विषयमा अनुगमन गर्ने र कैफियत भेटिए कडा कारबाहि गर्ने, यात्रु बोक्न अनुमति पाएका बाहेकका यातायात साधनले यात्रु बोक्न नपाउने, क्षमता भन्दा बढि यात्रु बोक्न नपाउने, सबै यात्रुको अनिवार्य टिकट काटेको हुनुपर्ने र साथमा अनिवार्य चलानी हुनु पर्ने समेत निर्णय गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |