वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,२७ भाद्र ।
रोटरी क्लव अफ धादिङ र शिक्षा विकास तथा समन्वय इकाई धादिङको आर्थिक सहयोगमा निमार्ण गरिएको ईजारा आ.विको भवन हस्तान्तरण गरिएको छ ।
सोमबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ र रोटरी क्लव अफ धादिङको अध्यक्ष रोटरीयन रोहित भण्डारीले नीलकण्ठ–३ मा रहेको ईजारा आधारभूत विद्यालयका प्रधानाध्यापक अम्बिका अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो।
क्लवका अध्यक्ष भण्डारीको सभापतित्वमा संचालन भएको भवन हस्तान्तरण कार्यक्रमा नीलकण्ठ–३ का वडाध्यक्ष श्रेष्ठको प्रमुख आतिथ् रहेको थियो । कार्यक्रममा रोटरी क्लव अफ धादिङको संस्थापक अध्यक्ष धुव्र बहादुर थापा, पूर्व– अध्यक्षहरु कृष्णलाल उप्रेती, भिमबहादुर श्रेष्ठ तथा रोटरीयनहरु, ईजरा आधारभूत विद्यालयका पूर्व–अध्यक्षहरु, शिक्षक शिक्षिका, अभिभावक र विद्यार्थीहरुको सभागिता रहेको थियो ।
“स्वार्थ भन्दा माथि सेवा” भन्ने मूल आर्दश बोकेको रोटरी क्लवले जिल्लामा विद्यालय भवन निर्माण,अस्पताल तथा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री, स्वास्थ्य उपकरण सहयोग लगाएत बिभिन्न सामाजिक कार्यमा क्रियाशिल रहदै आएको छ ।
तस्विर:भिम श्रेष्ठ
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।