धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२६ भाद्र ।
गत साउन देखि नेपालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या ८ हजार ३ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालका ७५ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिइ सकेको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ६ हजार २ सय ५ जना डेङ्गीका बिरामी पहिचान भएको छ ।नेपालमा पहिलो पटक २०६१ सालमा डेङ्गी देखिएको थियो । त्यसयता बर्सेनि डेङ्गीको सङ्क्रमण देखिंदै आएको छ । यस वर्ष भने प्रकोपकै रूपमा फैलिन थालेको छ ।
सरकारले डेङ्ंगीको प्रकोप देखिएका जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । विशेष गरेर डेङ्ंगीको सङ्क्रमण देखिएका सातै प्रदेश, ७५ वटै जिल्ला र १३९ स्थानीय तहमा अभियान शुरू गरिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |