धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,२५ भाद्र ।
धादिङको एड्भान्स एकेडेमी राष्ट्रिय लोकनृत्य प्रतियोगितामा दोस्रो हुन सफल भएको छ । निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सनले आयोजना गरेको प्रथम प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिता धादिङको एड्भान्स एकेडेमी द्वितिय बन्न सफल भएको हो ।
पोखरामा सम्पन्न भएको प्रतियोगितामा दोस्रो हुन सफल एड्भान्स एकेडेमीले नगद ७५ हजार रुैपँया जितेको छ ।प्रतियोगितामा प्रथम भने प्रदेश १ मोरङको सिध्दार्थ मावि हुन सफल भएको छ । प्रथम भएसँगै सिद्धार्थ माविले नगद १ लाख रुपैयाको पुरस्कार जितेको छ ।
तृतीय भने गण्डकी प्रदेश कास्कीको कुम्दिनी होम बोर्डिङ स्कुल सफल भएको छ ।
उसले नगद ५० हजार पुरस्कार जितेको छ । यस्तै प्रतियोगितामा धनुषाको चिल्ड्रेन गार्डेन स्कुल, कैलालीको वेस्टर्न इङ्लिस बोर्डिङ स्कुल, इन्टरनेशनल कोअपरेटिभ बोर्डिङ स्कुल लगायत सहभागी सबै विद्यालयलाई नगद २५–२५ हजार प्रदान गरीएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |