काठमाडौँ,२२ भादै ।
यसवर्षको दसैँको लागि असोज १ गतेबाट सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।
यातायात व्यवसायी र यातायात व्यवस्था विभागको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले जानकारी दिए ।
साथै, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई छुटसमेत प्रदान गर्ने सहमति पनि भएको छ । काठमाडौंबाट दसैँको समयमा लाखौं यात्रु उत्पत्यका बाहिर जाने गरेका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |