धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१९ भदौ ।
नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा धादिङमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा आईतबार धादिङमा रक्तदान सहित आमाको मायाँ छात्राबासमा बस्ने विद्यार्थीहरुलाई टिसर्ट र चप्पप वितरण गरीएको छ ।

संस्थाको ३१ औ स्थापना दिवसको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको माँया छात्राबासमा बस्ने ३१ विद्यार्थीहरुलाई टिसर्ट र चप्पल वितरण गरीएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।

स्थापना दिवसकै अवसर पारेर आज खुल्ला रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रिय सदस्यहरु कृष्ण बहादुर पौडेल,बालकृष्ण नेपाली लगायतको आतिथ्यता रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |