धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,११ भाद्र ।
धादिङ उद्योग व्यवसायी संघको अध्यक्षमा संजिव त्रिपाठी चयन भएका छन्। शुक्रबार सम्पन्न उद्योग व्यवसायीहरुको भेलाले त्रिपाठीको अध्यक्ष्यतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा रमेश ढकाल, सचिवमा विष्णु श्रेष्ठ, सहसचिवमा सरोज अधिकारी, कोषाध्यक्षमा अकिल तिमल्सिना रहेका छन् ।
त्यस्तै सदस्यहरुमा बासुदेव कडेल, सविन त्रिपाठी, सुदर्शन कडेल, उत्तम रिमाल, मधु अर्याल, रामहरि थापा, राजु उपाध्याय, कृष्ण गुरुङ, दिलिप पौडेल, राजकुमार श्रेष्ठ, राजन श्रेष्ठ, प्रदिप ब्रजचार्य विष्णुराज श्रेष्ठ, सन्तोषी श्रेष्ठ र सुशील अधिकारी चयन भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |