Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

नलाङमा शैक्षिक तालिम सम्पन्न,समय सापेक्ष शिक्षामा परिवर्तन आवश्यक भएको मन्त्री जम्कट्टेलको भनाई(अडियो सहित)

अस्मिता पोखरेल २०८१ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १०, शुक्रबार (३ साल अघि)
नलाङमा शैक्षिक तालिम सम्पन्न,समय सापेक्ष शिक्षामा परिवर्तन आवश्यक भएको मन्त्री जम्कट्टेलको भनाई(अडियो सहित)

धादिङ,१० भाद्र।
धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ स्थित नलाङ मोडेल एकेडेमीमा ४ दिने शैक्षिक तालिम सकिएको छ । शिक्षण सिकाई क्रियाकलापलाई थप प्रोत्साहन गर्न, ग्रामिण स्तरमा शिक्षालाई थप प्रभावकारी बनाउन र शैक्षिक प्रविधि तथा सिकाई विधिमा रुपान्तरण गर्ने उद्धेश्यले मंगलबारदेखी सुरु भएको शैक्षिक तालिमको आज एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

No description available.

नेपालका लागि इजरायली राजदुत खनान गोदारको अध्यक्ष्यतामा भएको समापन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, मसाभ एजुकेसनल तालिम केन्द्रका प्रमुख एवं तालिमका प्रशिक्षक युदिथ रोसेन्थल, शिक्षा विकास तथा समन्वय ईकाईका कृष्ण कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जम्कट्टेलले विकासको निम्ति अगाडि बढेको भन्दै शिक्षा क्षेत्रलाई समय सापेक्ष विज्ञान र प्रविधिले गरेको विकासमा आधारित बनाएर लानु पर्ने बताउनुभयो । उहाँले हिजोको परम्परावादी शिक्षा, पढाइले स्वाभाविक ढङ्गले अबको विकासलाई समात्न नसक्ने भन्दै यस्ता तालिमहरुले ठुलो सहयोग गर्ने र नलाङ मोडेल एकेडेमीमा यो व्यवस्था भएको बताउनुभयो ।

No description available.

यस्ता कार्यक्रमहरु नियमित रुपमा गर्न आग्रह गर्दै उहाँले आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । फरक प्रसंगमा उहाँले आफु निर्वाचित भएर गइसकेपछि सिद्धलेकको विकासको निम्ति धेरै प्रयत्न गरेको भन्दै ५ वर्षमा गाउँपालिकाको बाटो, खानेपानी, पूर्वाधार शिक्षाको क्षेत्रमा धेरै बजेटहरु आएको बताउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल आवाज

https://dhadingsanchar.com/wp-content/uploads/2022/08/mm.mp3

यस्तै प्रजिअ लम्सालले राजदुत गोदेरसँग ईजरायलमा भएका बिभिन्न विधि प्रविधीहरु नेपालमा भित्र्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी कृषि प्रविधि र शैक्षिक कार्यका लागि राजदुत खनान गोदेरलाई पुनःधादिङमा आमन्त्रण गर्नुभएको छ ।

No description available.

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको आवाज

https://dhadingsanchar.com/wp-content/uploads/2022/08/PRAJIWA-BITE-BHADRA-10.mp3

कार्यक्रममा इजरायली राजदुत खनान गोदारले धादिङमा बिभिन्न कार्यहरुका लागि हातेमालो गर्ने बताउनुभएको छ ।

No description available.

नेपालका लागि इजरायली राजदुताबास,लाजिम्पाट काठमाण्डौको सहयोग तथा मसाभ शैक्षिक तालिम केन्द्रकी निर्देशक युदिथ रोसेन्थालको नेतृत्वमा शैक्षिक रुपान्तरण कार्यक्रम अन्तरगत संचालन गरिएको शैक्षिक तालिममा सिद्धलेकका बिभिन्न बिद्यालयको २७ जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो ।

No description available.

तालिममा सहभागि शिक्षक–शिक्षिकाहरुलाई मन्त्री जम्कट्टेल, प्रजिअ लम्साल, राजदुत गोदेर र तालिमका प्रशिक्षक रोसेन्थलले प्रमाण पत्र वितरण गर्नुभएको नलाङबाट अर्जुन सिलवालले जानकारी दिनुभयो ।

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

  • पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

  • चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

  • अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

  • समाचार
    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0