धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,०६ भाद्र ।
नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को केन्द्रीय सदस्यमा धादिङबाट ५ जना चयन भएका छन् ।
आईतबार सम्पन्न भएको राष्ट्रिय भेलाले सुवोध श्रीपाइली को अध्यक्ष्यतामा ६१ जना पदाधिकारी सहित ३५१ सदस्यीय कार्यसमिति चयन गरेको छ । त्यस्तै, महासचिवमा गणेश शाही चयन भएका छन् । अध्यक्षमा श्रीपाइली सर्वसम्मत रुपमा चयन भएका हुन् ।
धादिङ जिल्लाबाट सचिव सहित ५ जना केन्द्रिय सदस्यमा चयन भएका छन् ।धादिङबाट केन्द्रिय सदस्य हुनेमा उपत्यका विशेष प्रदेशबाट धादिङका थाक्रेका शंकर आचार्य सचिवमा चयन भएका छन् । त्यस्तै केन्द्रिय सदस्यमा सन्तोष डल्लाकोटी,राजाराम रिजाल,सन्तोष गुरुङ,रोमी घले चयन भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |