धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौँ,०४ भाद्र ।
नेपाली काँग्रेसले यही भदौ १० देखि २४ गते सम्म जनताको साथमा काँग्रेस अभियान सञ्चालन गर्ने भएको छ ।
काँग्रेसले निर्वाचन केन्द्रीत भएर जनताको साथमा काँग्रेस नामक अभियान चलाउन लागेको हो । केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलन मार्फत पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४ गते हुने निर्वाचनका लागि यसपटक जनताको साथमा काँग्रेस नारा दिइएको बताउनुभयो ।
स्थानीय तह निर्वाचनका बेला काँग्रेसले घरघर जाऔं, काँग्रेस जिताऔं नारा सहितको अभियान चलाएको थियो । अभियान अन्तर्गत ७७ वटै जिल्लामा केन्द्रीय समितिबाट प्रतिनिधि खटाइने उहाँको भनाइ रहेको छ । प्रतिनिधिहरूलाई अभियानका बारेमा भोलि अभिमुखिकरण तालिमदिने तयारी काँग्रेसको रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |