नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ आश्विन ३०, शुक्रबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
शिक्षा
ताजा समाचार

ʻवातावरण हामि बनाउछौँ, शिक्षाको गुणस्तरको लागि शिक्षकहरुले आफ्नो भुमिका निभाउनुʼ :मेयर ढुंगाना

नीलकण्ठ एफ.एम
  • २०७९ भाद्र २, बिहिबार
  • ४ साल अघि
  • ५ मिनेट पढाइ
  • १९४७ पटक पढिएको
ʻवातावरण हामि बनाउछौँ, शिक्षाको गुणस्तरको लागि शिक्षकहरुले आफ्नो भुमिका निभाउनुʼ :मेयर ढुंगाना

धादिङ,२ भदौ।

गुणस्तरीय शिक्षा सुधारको लागि शिक्षकहरुको भुमिका महत्वपुर्ण रहेको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएको छ । वालबालिकाहरुको भविष्य निर्माण गर्ने थलो विद्यालय भएको कारण पेशा प्रति पुर्ण प्रतिबद्ध भएर काम गर्नको लागि आग्रह गर्नुभएको हो ।

शिक्षा क्षेत्र सुधारको लागि नगरपालिकाले वातावरण बनाईदिने भन्दै उहाँले सोहि अनुसार रिजल्ट आउने गरी काम गर्नको लागि प्रध्यानाध्यापकहरुलाई आग्रह गर्नुभयो ।प्रध्यानाध्यापकहरुको बैठक तथा ५० प्रतिशत साझेदारीमा स्थाई शिक्षकहरुको लागि ल्यापटप वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले शिक्षा क्षेत्र सुधार नभएसम्म विकास सम्भव नहुने बताउनुभयो।

No description available.

शिक्षा क्षेत्रमा नगरपालिकाले धेरै बजेट बिनियोजन गरेको भन्दै मेयर ढुंगानाले सामुदायिक विद्यालयहरुको शिक्षा क्षेत्र सुधारको लागि सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो ।गुणस्तरीय शिक्षा प्रवाह गर्न र शिक्षकहरुलाई प्रविधिमैत्री बनाउनको लागि नीलकण्ठ नगरपालिकाले ५० प्रतिशत अनुदानमा शिक्षकहरुलाई ल्यापटप वितरण गर्दै आईरहेको छ ।

No description available.

सामाजिक विकास समितिका संयोजक चिनामायाँ श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंडानाको प्रमुख आतिथ्यता रहेको थियो ।नगर उप प्रमुख दीपक विश्वकर्माको विशेष आतिथ्यता रहेको कार्यक्रममा शिक्षा शाखा प्रमुख(उप सचिव) नारायण प्रसाद वाग्ले,सुचना तथा प्रविधि अधिकृत सुरज जोशी,शिक्षा शाखाका कृष्ण लम्साल लगायतको आतिथ्य रहेको थियो ।

No description available.

कार्यक्रममा नगर उप प्रमुख दीपक विश्वकर्माले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनको लागि सबैले जिम्मेवारपुर्ण ढंगबाट काम गर्नुपर्ने बताउनुभयो ।वर्तमान समयमा प्राविधिक शिक्षाको महत्व बढीरहेको भन्दै उहाँले नगरपालिकाले नीलकण्ठ बहुप्राविधिक शिक्षालय सन्चालन गरेको भन्दै विद्यार्थीहरुलाई प्राविधिक शिक्षाको विषयमा जानकारी गराउनको लागि पनि शिक्षकहरुलाई आग्रह गर्नुभयो। नगर प्रमुख भीम प्रसाद ढुंगानाले आज ७० जना स्थाई शिक्षकहरुलाई ल्यापटप वितरण गर्नुभएको छ ।

No description available.

गतबर्ष पनि शिक्षकहरुलाई ५० प्रतिशत अनुदानमा ल्यापटप वितरण गरिएको थियो ।नीलकण्ठ नगरपालिकाका श्रोत व्यक्ति मेधनाथ कोईरालाले सन्चालन गर्नुभएको कार्यक्रममा शिक्षकहरुले शिक्षा सुधारको लागि गर्नुपर्ने काम र नगरपालिकाले बनाउनुपर्ने रणनीतिको बारेमा आ–आफ्नो भनाई राख्नुभएको थियो ।

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धित थप
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

१ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

१ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

२ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

३ दिन अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

३ दिन अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

३ दिन अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

३ दिन अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

३ दिन अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

३ दिन अघि
सदस्यको बचतलाई समृद्धिसँग जोड्दै श्रोत परिचालन सहकारी, ७३ करोडभन्दा बढीको सम्पत्तिसहित उद्यमशीलतामा जोड अर्थ

सदस्यको बचतलाई समृद्धिसँग जोड्दै श्रोत परिचालन सहकारी, ७३ करोडभन्दा बढीको सम्पत्तिसहित उद्यमशीलतामा जोड

३ दिन अघि
आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो मुख्य समाचार

आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो

४ दिन अघि
आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका सार्वजनिक मुख्य समाचार

आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका सार्वजनिक

४ दिन अघि
समाचार
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0