नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ आश्विन ३०, शुक्रबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
शिक्षा
ताजा समाचार

सिपी कलेजको विशेष अभिभावक भेला : शिक्षा सुधारको लागि अभिभावकसँग सुझाव संकलन

नीलकण्ठ एफ.एम
  • २०७९ श्रावण २, सोमबार
  • ४ साल अघि
  • ६ मिनेट पढाइ
  • २२५० पटक पढिएको
सिपी कलेजको विशेष अभिभावक भेला : शिक्षा सुधारको लागि अभिभावकसँग सुझाव संकलन

धादिङ,०२ श्रावण।
चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर कायम गर्ने उद्धेश्यले अभिभावकसँग सुझाव संकलन गरेको छ ।

सोमबार विद्यालयको सभाहलमा बसेको विशेष अभिभावक भेलाले विद्यालययको शैक्षिक गुणस्तर अभिबृद्धी गर्नको लागि विभिन्न पक्षमा छलफल गरेको छ । विद्यालय व्यावस्थापन समितीका अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको भेलामा विद्यालयका शैक्षिक निर्देशक तथा नीलकण्ठ क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन र बालबालिकाहरुको मनोभावना अनुसार कसरी अध्यापन गराउन सकिन्छ भन्ने विषयमा अभिभावकहरुले सुझाव दिनुभएको छ । विद्यालयको शैक्षिकपक्ष, प्रशासनिक पक्ष, लेखा, अतिरिक्त पक्ष र विविध पक्षहरुमा अभिभावकहरुले आ–आफ्नो राय पेश गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले विद्यालयले हाल सम्म गरेको गतिविधिहरु र आगामी योजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

वि.स.२०५३ सालमा १० जना शिक्षक र १ सय ४७ जना विद्यार्थीहरुबाट सुरु गरीएको विद्यालयमा हाल १ हजार ७५ विद्यार्थी र ७९ जना शिक्षकहरु कार्यरत रहनुभएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिनुभयो ।

गुणस्तरीय शिक्षा प्रवाह गर्नको लागि शिक्षक, विद्यार्थी र अभिभावकहरु बिच निकटम सम्बन्ध हुनुपर्ने भन्दै प्रिन्सिपल श्रेष्ठले अभिभावकहरुको सल्लाह र सुझाव अनुसारनै आफुहरु अघि बढ्ने बताउनुभयो । विद्यालयमा बालबालिकाहरुको मनो भावना बुझ्न र उनीहरुमा आउने व्यवहारीक तथा मनोबैज्ञानिक समस्याहरुलाई कम गर्नको लागि मनोपरामर्श कार्यक्रम सन्चालन गरीरहेको समेत बताउनुभयो ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा शैक्षिक निर्देशक नवराज शर्माले यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विश्व बजारमा गएर प्रतिस्पर्धा गर्न सक्ने बनाउने उद्धेश्य रहेको बताउनुभयो ।

प्रविधिको उच्चतम प्रयोग गरेर बालबालिकाहरुको भावना अनुसारनै पठन पाठन गराउनको लागि आफुहरुले विभिन्न तरिकाबाट सोचिरहेको समेत बताउनुभयो । यसैगरी कार्यक्रममा विद्यालय व्यावस्थापन समितीका अध्यक्ष विनोद मान श्रेष्ठले अभिभावकहरुको साथ र सहयोगकै कारणले चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालय यो स्थान सम्म आएको बताउनुभयो ।

सामाजिक काम गर्ने उद्धेश्यले केहि साथिभाई मिलेर विद्यालय सन्चालन गरेको स्मरण गर्दै श्रेष्ठले यस विद्यालयलाई नमुना बनाउनको लागि अब तपाई हामि लाग्नु पर्ने बताउनुभयो ।विद्यालयमा यसबर्ष बाट होटल म्यानेजमेन्ट विषय अध्यापन गराउन लागिएको भन्दै उहाँले शिक्षामा केहि नयाँ गर्न सकिन्छनै भनेर विद्यालय टिम लागिरहेको समेत बताउनुभयो।

कार्यक्रममा अभिभावकहरुले शिक्षण विधी, व्यवहारिक शिक्षा र नैतिक शिक्षामा जोड, अतिरिक्त क्रियाकलाप सन्चालन र व्यावस्थापकीय कुराहरुमा सुधार गर्नको लागि आग्रह गर्नुभएको थियो। कार्यक्रममा विद्यालय संयोजक शशी अर्याल, माध्यविक विद्यालय ईन्चार्ज दिपक रेग्मी, प्रि प्राईमरी ईन्चार्ज अनिता शाक्य लगायत अभिभावकहरुको उपस्थिती रहेको थियो ।

चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालयको प्रि प्राईमरी भवन, प्राईमरी भवन,मावि कलेज भवन,कम्प्युटर ल्याव, साईन्स ल्याब, आईसिटी र विद्यालय बस सन्चालनमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धित थप
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

१ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

१ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

२ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

३ दिन अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

३ दिन अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

३ दिन अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

३ दिन अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

३ दिन अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

३ दिन अघि
सदस्यको बचतलाई समृद्धिसँग जोड्दै श्रोत परिचालन सहकारी, ७३ करोडभन्दा बढीको सम्पत्तिसहित उद्यमशीलतामा जोड अर्थ

सदस्यको बचतलाई समृद्धिसँग जोड्दै श्रोत परिचालन सहकारी, ७३ करोडभन्दा बढीको सम्पत्तिसहित उद्यमशीलतामा जोड

३ दिन अघि
आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो मुख्य समाचार

आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो

४ दिन अघि
आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका सार्वजनिक मुख्य समाचार

आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका सार्वजनिक

४ दिन अघि
समाचार
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0