Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

सन्दर्भ विरोध र समर्थनको(सम्पादकीय)

नीलकण्ठ एफ.एम २२०५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २९, बुधबार (३ साल अघि)
सन्दर्भ विरोध र समर्थनको(सम्पादकीय)

धादिङ,२९ असार।
राजनीतिलाई विशुद्ध सेवाभावको रुपमा हेर्ने राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुबाट तीनै तहको सरकारको नेतृत्व भैराखेको छ भने तीनै राजनीतिक दलका नेता कार्याकर्ताहरुबाटै जनप्रतिनिधिलाई प्रदान गरिएको सेवा सुविधा देखि विभिन्न कामहरुको आलोचना तथा टिका टिप्पणी गर्ने काम समेत भैरहेका छन् ।

सत्ताको नेतृत्व गरिरहेकै राजनीतिक दलका नेता कार्यकर्ताहरुबाट पछिल्लो समय जनप्रतिनिधिहरुप्रति आक्रोसित हुने काम भैरहेको छ । जनप्रतिनिधि आफ्नो हैसियत देखाउने, सेवा सुविधाहरु लिने लगायतको आकाँक्षा राखेर सरकारमा सहभागी हुन होडबाजी चलिरहेको कुरालाई भने नकार्न सकिने अवस्था छैन । अहिले नेता कार्यकर्ता तथा भोटर सम्मले नेतालाई प्रदान गरिएको सेवा सुविधाको बारेमा खुलेर आलोचना गरिरहेका छन् एउटा सामान्य नागरिकको तर्फबाट हेर्ने हो भने त्यो सामान्य विषय पनि हो ।

एउटा दलका कार्यकर्ता जो धेरै वर्षदेखी समाजेसेवामा लागेर काम गरिरहेको छ र उसले दलकै नेतृत्व गरेर जनप्रतिनिधिको भुमिकामा काम गर्ने अवसर पाउँछ भने उसलाई सामान्य वा आधारभुत सेवा सुविधावाट किन बञ्चित गर्ने भन्नेहरुको पनि उत्तिकै मत छ समाजसेवामा गर्नुपर्ने योगदानको आधारमा जनप्रतिनिधिलाई आधारभुत सेवा दिनुपर्छ भन्ने हिसावले हेर्दा अर्का पक्षको बहस पनि ठिकै हो ।

आफ्नो घर परिवार र उसको सबै प्रकारको व्यापार व्यवसाय छाडे पूर्णकालिन रुपमा राजनीतिमा होमिन तयार भएकालाई समान्य प्रकारको सेवा सुविधा रोक्न हुँदैन त्यो सान्दर्भिक पनि होइन किनभने पूर्ण कालिन राजनीतिमा लागेकाहरुले उसको दैनिक जिवनमा आवश्यक पर्ने सबै प्रकारका आधारभुत आवश्यकता पुरा गर्ने ठाउँ खै त ? कि राजनीतिमा लागेकाहरुले खानुपर्दैन? सुत्नु पर्दैन ? नुवाई धुवाई स्वास्थ्योपचार लगायतका काम उसलाई आधारभुत आवश्यकता हैन ? यि र यस्ता किसिमका अनेकौं प्रश्नहरु सेवा सुविधा बन्द गर्नुपर्छ भन्नेहरुका लागि आउन सक्छ र यसको उत्तर दिन उनीहरुलाई अफ्ठ्यारो पनि छ ।

हामी यतिबेला आर्थिक रुपमा विपन्न केही मुलुकलाई हेरेर नराम्रा खालका टिकाटिप्पणी गरिरहेका छौं । अन्य राष्ट्रमा भैरहेका गतिविधिहरुलाई नियाल्नु त ठिकै हो त्यही स्थिति हामीमा पनि हुन्छ भनेर दावी गर्नु सान्दर्भिक हुँदैन। दल, नेता वा नेतृत्वहरुले सेवा सुविधा लिएसगै प्रभावकारी काम गर्नुप¥यो । सुविधाका आधारमा उसले कति उपलब्धि हुने काम राष्ट्रलाई गरेको छ ? के साच्चै नेतृत्वले हामी र हाम्रो भविष्य सोचेका छन् कि छैनन ? कि जागिरेको रुपमा आफुलाई उभ्याइरहेका छन् ? कुन दलका कुन नेताबाट कमजोरी भैरहेको छ उसलाई भो राजनीनामा दिन वा सरकारको नेतृत्वमा नरहन दवाद दिनु अझ सान्दर्भिक हुन सक्दछ ।

राम्रा काम गर्ने विरोधि दलका नेता कार्यकर्ता भए पनि सम्मान गर्ने र खराब आचरण भएकाको आफु शुभचिन्तक नै भए पनि विरोध गर्ने बानिको विकास गर्न सके झनै राम्रो हुन्छ । एउटै दलभित्र पनि जनताको आकांक्षा अनुरुप काम गर्ने सिप र दक्षता भएकाहरुको संख्या धेरै छन् जसले नतिजामुखी काम गरिरहेका छन् उसको पक्षमा खुले वकालत गर्ने हो र पुनः नेतृत्वमा पु¥याउने हो भने जुन दलबाट प्रतिनिधि चुनिए पनि उनीहरु सचेत बन्ने र नारिकको जीवन स्तर उकास्ने काममा ध्यान दिन सक्छन् यसर्थ जनप्रतिनिधिहरुको सेवा सुविधा भन्दा पनि उनीहरुको व्यबहार र विकास निर्माण तथा नागरिकको सेवा भावलाई हेर्ने दृष्टिकोणप्रति विरोध र सर्मथन गर्ने गरौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

  • समाचार
    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0