Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

सम्पादकीय :–आर्थिक मन्दितर्फ मुलुक ।

नीलकण्ठ एफ.एम ११९९ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २६, आईतबार (४ साल अघि)
सम्पादकीय :–आर्थिक मन्दितर्फ मुलुक ।

धादिङ,२६ असार ।
आर्थिक वर्ष २०७८/०७९ सकिन अव केहीदिन मात्रै बाँकी रहेको छ । अब करिब १ साता पनि बाँकी नरहेकोले यो आर्थिक वर्षको समिक्षा गर्ने र विगतका वर्ष र यस वर्षको तुलनात्मक परिणाम कस्तो रह्यो अनुमान लगाउने काम सुरु हुनेछ । अर्को महिना भने सकिन केही दिनमात्र बाँकी रहेको आर्थिक वर्षको प्रगतिको स्थिति कस्तो रह्यो भन्ने जस्ता कुराहरु समेत देख्न पाइनेछ । समग्रमा विगतका आर्थिक वर्षहरुको भन्दा यो वर्षको स्थिति सामान्य र प्रगतिजन्य रहेको पाउन आमनागरिकको तर्फबाट कामना छ ।

समग्रमा भन्ने हो भने विगतका आर्थिक वर्षहरुमा जस्ता जस्ता प्रकारका समस्याहरु सुन्न पाइन्थ्यो आजका दिनसम्म त्यो देख्न र सुन्न परेको छैन विगतका केही वर्षहरुको तुलनामा यो वर्ष आर्थिक बर्ष प्रगति हुन सकेको छैन तर, अन्य विषयमा राम्रो सफलता मिलेको अनुमान गरिएको छ अबको केहीदिन मात्रै त्यो स्थिति कायम रहेको खण्डमा यो उत्कृष्ठ रहनेछ ।

केहीवर्ष अघिदेखी निरन्तर रुपमा कोरोनाको संक्रमणको एक प्रकारको त्रास समेत यो वर्ष निकै कममात्र संक्रमण रह्यो, बाढि, पहिरो तथा अन्य विभिन्न प्रकारका प्रकोपहरुको तुलनात्मक अबस्था पनि यो वर्ष केही सन्तोषजनक रहेको सुन्न पाइएको छ ।

यो वर्ष राजधानी काठमाण्डौमा झाडा बान्ताका केही प्रकोप फैलिएको र सुंगुर वंगुरमा स्वाइनफिवरको संक्रमण बढेपछि केही महत्वपूर्ण प्रयास गरेर संक्रमण नियन्त्रण गर्नुपरेको अवस्था बाहेक अन्य क्षेत्रमा खासै उतारचढाव रहेको पाइदैन । यो वर्ष शेयर बजारले भने निरन्तर घाटा ब्यहोरिरहेको छ, अर्को वर्ष सुरुदेखि नै शेयर बजार उकालो लाग्ने अनुमान गएिको छ । शेयर बजारको गिरावटका कारण भने धेरै घाटा व्यहोर्नुपरेको छ, यो वर्ष शेयर बजारले भने आम लगानीकर्ताहरुको शिर अध्यारो बनाएको छ ।

आगामी आर्थिक वर्ष संघ र प्रदेश दुर्व तहको निर्वाचन पनि हुनुपर्नेछ । स्थानीय तहको निर्वाचन पछि बजारको अवस्था सामान्य बन्दै गैरहको छ तर,आगामी निर्वाचनको तयारीका कारण अझ केही रकम गर्दै लुक्नसक्ने विभिन्न अड्कलबाजी भैरहेको छ, तर त्यो कतिसम्म रहला ? वा संघ र प्रदेशको निर्वाचन घोषणा हुनासाथै बजारमा आर्थिक तरलता कम हुने स्थिति बन्यो भने आगामीअर्थिक वर्ष पनि ससखदे हनुसक्छ तर, आर्थिक मन्दि कायमै रहेको अवस्थामा यो स्थिति बढेर कहाँ पुग्ला अनुमान लगाउन कठिन छ ।

त्यसको लागि स्थानीय सरकारदेखी प्रदेश र संघीय सरकार तीनै तहबाट आर्थिक मन्दि कम गर्ने कुनै न कुनै नीति अवलम्बन गर्नुपर्छ त्यसका लागि जानकारहरु सहितको एउटा बलियो टीमको खाँचो छ यो वर्ष जे जस्तो तरलता सृजना भएपनि आगामी वर्ष राम्रो बनाउन सबै पक्षले भूमीका निर्वाह गरुन् ।

यतिबेला बैंक तथा वित्तिय संस्थाहरुमा समेत रकमको अभाव छ पैसा बचत गर्नेले आफ्नै बचत झिक्न जाँदा पैसा नभएकै कारण बैंकले समेत आनाकानी गर्नुपर्ने अवस्था सृजना भएको छ जुन हाम्रा लागि निकै दुःखद् पक्ष हो, यसको सुधारका लागि आमनागरिकहरुको समते महत्वपूर्ण भूमीका बन्न सक्छ ।

सरकारको नेतृत्व गरिरहेकाहरुदेखि विज्ञ नागरिक, तथा आमनागरिकबाट समेत आफूसंग रहेको पैसालाई बजारमा कारोबार गर्न सुरु गरे भने मात्रै पनि यो किसिमको समस्या हल हुन सक्छ । बजार सुरक्षित रहेको महसुस् सरकारले गरोस् पैसाको फ्लो अफ सुरु हुन्छ त्यतातर्फ सरोकारवालाको ध्यान जाओस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

    सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0