नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ,१० असार ।
ब्लड क्यान्सर रोगबाट पीडित धादिङका अमृत गिरीलाई चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । विद्यालयबाट संकलित रकम विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो ।
पुर्व विद्यार्थी समेत रहेका गिरीको उपचारको लागि नगद ६० हजार ९ सय रुपैँया सहयोग गरीएको हो ।स्कुलबाट १५ हजार, कलेज तथा स्कुलका कर्मचारी र शिक्षकबाट संकलित २१ हजार, सुमिना श्रेष्ठ पुर्व शिक्षकबाट ७ हजार, विविएसका विद्यार्थीबाट संकलित २ हजार २ सय, स्कुलका विद्यार्थीबाट संकलित १५ हजार ७ सय गरी जम्मा ६० हजार ९ सय हस्तान्तरण गरीएको हो ।
क्यान्सर रोगको उपचार महंगो हुने भएकोले अमृत गिरीको उपचारको लागि सहयोग गर्न विद्यालयले सबैलाई आग्रह गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |