धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,१० असार ।
धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँँसभाले कुल ९२ करोड २८ लाख ११ हजार रुपैयाको बजेट विनियोजन गरेको छ ।
गाउँसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरेको छ ।
गाउँसभाले आर्थिक विकास तर्फ रु. ८ करोड १९ लाख ४० हजार,सामाजिक विकास तर्फ रु. ३२ करोड २९ लाख ६० हजार, पृर्वाधार विकास तर्फ रु. ३९ करोड ३६ लाख १६ हजार ,कार्यालय तथा प्रशासनिक तर्फ रु. ९ करोड ५० लाख बजेट र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ २ करोड ९२ लाख ९५ हजारको बजेट विनियोजन गरेको छ ।
११ औं गाउँसभामा गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष इन्द्र बहादुर थापाले बजेट प्रस्तुत गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |