Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

बैदेशिक रोजगारलाई सुरक्षित बनाउन लापाको ठुलो गाउँमा समुदाय अभिमुखीकरण कार्यक्रम सम्पन्न

नीलकण्ठ एफ.एम ३५२६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २०, शुक्रबार (४ साल अघि)
बैदेशिक रोजगारलाई सुरक्षित बनाउन लापाको ठुलो गाउँमा समुदाय अभिमुखीकरण कार्यक्रम सम्पन्न

धादिङ,२० जेठ
धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ लापाको ठुलो गाउँमा सुरक्षित बैदेशिक रोजगारीको लागि समुदाय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सहि सूचना र परामर्श दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको निवर्तमान वडा अध्यक्ष धिराज तामाङले जानकारी दिनुभयो । बैदेशिक रोजगारीमा लहैलहैमा जाँदा लापामा विभिन्न समस्या आएको भन्दै तामाङले लापाबासी विदेशमा जाँदा कुनै समस्या भोग्नु नपरोस भनेर कार्यक्रमको आयोजना गरीएको बताउनुभयो ।

सामान्य जानकारी समेत थाहा नहुदा प्रत्येक कदम कदममा ठगीएको भन्दै तामाङले हाम्रो दाजुभाई तथा दिदी बहिनीहरुले केहि समस्या भोग्न नपरोस भनेर कार्यक्रमको आयोजना गरीएको जानकारी दिनुभयो । समुदाय अभिमुखीकरण कार्यक्रममा स्थानीय बासि लगायत लापा माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

श्री लापा कुकु सामुदायिक सिकाई केन्द्रका अध्यक्ष म्लङगे तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष रम्बा तामाङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा लापा रेडक्रस उपशाखाका सभापति मिम्बा तामाङ, लापा माविका प्रधानाध्यापक शसी प्रसाद चौधरी, लापा प्रहरी चौकी ईन्चार्ज युवराज गुरुङ, वडा नम्बर ५ का वडा सदस्य लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजना धादिङका कार्यक्रम संयोजक तथा अधिवक्ता दिनेश दुवाडीले सुरक्षित वैदेशिक रोजगारको लागि अपनाउने प्रक्रियाको बारेमा जानकारी गराउनुभयो ।

विदेश जानुपुर्व सिप अनिवार्य सिक्नुपर्ने,आफु जाने देशबारेमा जानकारी हुनुपर्ने, विमा, स्वास्थ्य परिक्षण, श्रम स्विकृती, नेपालकै एयरपोर्ट प्रयोग गर्ने र कागजपत्रको महत्वको विषयमा जानकारी गराउनु भएको थियो।

बिदेश जानेहरुको लागि निशुल्क सिप सिकाईरहेको भन्दै दुवाडीले निशुल्क सिप सिक्नको लागि आग्रह गर्नुभयो । यसैगरी मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले बैदेशिक रोजागारको कारण उत्पन्न हुने मनोसामाजिक समस्या र बालबालिकारुमा पर्ने असरको विषयमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा बोल्ने अतिथीहरुले बैदेशिक रोजगारलाई सुरक्षित बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । स्थानीय तहले वडामा स्वरोजगारी बनाउने कार्यक्रम सन्चालन गरेपनि त्यो प्रर्याप्त नभएको भन्दै विदेश जानुपुर्व एक पटक सामी परियोजनामा गएर सहि सुचना लिनको लागि पनि आग्रह गर्नुभएको थियो ।

स्वदेशमै रोजगारी गरौँ तथा विदेश जाने भए सहि सुचना लिएर मात्रै जाऔँ भन्ने उदेश्यले धादिङको ४ वटा पालिकामा सुरक्षित आप्रवासन सामी परियोजना सन्चालनमा रहेको छ ।

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0