बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
मस्को, ५ जेठ
युक्रेनमा रुसको आक्रमणले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । युद्धले गरिब राष्ट्रहरूमा बढ्दो मूल्यका कारण खाद्यान्न असुरक्षालाई झनै बिग्रिएको महासचिव एन्टोनियो गुटेरेसले बताए ।
युक्रेनी निर्यात युद्धपूर्वको स्तरमा पुनस्र्थापित नगरि विश्वले वर्षौंसम्म अनिकालको सामना गर्न सक्ने उनले चेतावनी दिए ।
द्वन्द्वले युक्रेनको बन्दरगाहबाट आपूर्ति कटौती गरेको छ । युक्रेन बन्दरगाहबाट कुनै समय ठूलो मात्रामा सूर्यमुखी तेल र मकै र गहुँ जस्ता अनाजहरू निर्यात हुन्थे ।
यसले विश्वव्यापी आपूर्ति घटाएको छ र वैकल्पिक सामाग्रीहरूको मूल्य बढेको छ । राष्ट्रसंघका अनुसार गत वर्षको सोही अवधिको तुलनामा विश्वव्यापी खाद्यान्नको मूल्य झण्डै ३० प्रतिशत बढी छ ।
बुधवार न्युयोर्कमा बोल्दै गुटेरेसले द्वन्द्वका कारण लाखौँ मानिसलाई खाद्य असुरक्षामा फसाउने खतरा भएको बताए । -एजेन्सी
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |