धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,०४ जेष्ठ ।
नीलकण्ठ नगरपालिका वडा न १२ मा नेपाली काग्रेसका उम्मेद्वार धर्मराज भण्डारीको प्यानल नै बिजयी भएको छ ।
वडा अध्यक्षमा भण्डारीले १०४५ मत पाएका छन् । उनका प्रतिद्धन्द्धि नेकपा एमाललेका बाबुराम लम्सालले ७३९ मत पाएका थिए । उक्त वडामा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेद्वार नवराज मजाकोटीले ५९ मत पाएका छन् ।
निलकण्ठ १२ मा निर्वाचित हुने वडा सदस्यहरुमा राम प्रसाद रिजालले १०११, गोविन्द सापकोटाले ९४७,महिला सदस्य सानु मैंया राउतले ९२७ र दलित सदस्य काली रोक्काले ९३७ मत प्राप्त गरि बिजयी भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |