धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
भरतपुर, ४ जेठ।
भरतपुर महानगरपालिकामा २९ हजार चार सय ४६ मत गणना हुँदा नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेणु दाहाल १९ सय ६ मतले अघि लागेकी छिन् । उनले १० हजार सात सय ४८ मत ल्याएकी छिन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले आठ हजार आठ सय ४२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार आठ सय ८३ मत ल्याएका छन् ।
यसैगरी, उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी चित्रसेन अधिकारीले १२ हजार आठ सय ५८ मत ल्याएकी छिन् भने राप्रपाकी हिमला गुरुङले सात हजार एक सय ६६ मत ल्याएकी छिन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |