वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
धादिङ ३ जेठ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवारनै अगाडी रहेका छन् । अन्य तिन दल भन्दा पनि भुईकटहर चिन्ह लिएर स्वतन्त्र उठेका प्रकाश श्रेष्ठनै अगाडी रहेका छन् ।
६ सय मत गन्दा भुँईकटहरमा ३ सय ८ मत, काँग्रेसले १ सय १ मत,एमाले १ सय १३ मत,माओवादीले २२ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ८ बाट काँग्रेस मेयरलाई ३ सय ५९ मत र एमालेको मेयरलाई १ सय २३ मत प्राप्त भएको छ ।यसैगरी उपमेयरमा माओवादीलाई ८६ मत,एमाले उपमेयरलाई १ सय २८ मत र स्वतन्त्र उपमेयरको उम्मेदवारलाई ९१ मत प्राप्त भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |